शेखर कोइरालाले भने : रवि लामिछाने पदमा बसिरहन मिल्दैन

हिमाल प्रेस १० चैत २०८० १२:४३ | Saturday, March 23, 2024
शेखर कोइरालाले भने : रवि लामिछाने पदमा बसिरहन मिल्दैन डा.शेखर कोइराला

काठमाडौँ- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पदमा बसिरहन नमिल्ने बताएका छन्।

उनले लामिछानेले एक मिनेट पनि पदमा बस्ने नैतिकताको आधार नभएको टिप्पणी गरेका छन्।

काठमाडौंको मध्ये बानेश्वरका पार्टीका कार्यकर्ताहरुसँगको भेटघाटको क्रममा उनले चौतर्फी विरोध हुँदा पनि पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको हुनुपर्ने आशांका व्यक्त गरे।

उनले गठबन्धनले ठूलो बदमासी गरिराख्दा पनि अब काठमाडौंवासी चुपचाप बस्न नहुने बताए

प्रकाशित: १० चैत २०८० १२:४३ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast