राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक [तालिकासहित]

हिमाल प्रेस २७ फागुन २०८० १८:०५ | Sunday, March 10, 2024
राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक [तालिकासहित] राष्ट्रियसभा

काठमाडौँ- राष्ट्रियसभा अध्यक्ष पदको निर्वाचन कार्यक्रम सार्वजनिक छ।

संसद् सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार सोमबार उम्मेदवारी दर्ता हुनेछ। उम्मेदवारी मनोनयन दर्तापछि सोमबार नै उम्मेदवारको नामावाली प्रकाशित गरिनेछ।

मंगलबार बस्ने राष्ट्रियसभा बैठकबाट अध्यक्षको चयन गरिनेछ। राष्ट्रियसभा अध्यक्षको चुनाव गोप्य मतदानबाट हुँदैन ।

राष्ट्रियसभाको बैठकमा प्रस्तावका रुपमा अध्यक्ष चयन गरियोस् भन्ने प्रस्ताव पेस हुन्छ । प्रस्ताव पारित भए प्रस्तावित सांसद अध्यक्ष निर्वाचित हुन्छन्।

 

प्रकाशित: २७ फागुन २०८० १८:०५ | Sunday, March 10, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast