राष्ट्रियसभाका अध्यक्ष दाहालले लिए शपथ

हिमाल प्रेस २९ फागुन २०८० १७:३८ | Tuesday, March 12, 2024
राष्ट्रियसभाका अध्यक्ष दाहालले लिए शपथ

काठमाडौँ- राष्ट्रियसभाका नवनिर्वाचित अध्यक्ष नारायण दाहालले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार शीतलनिवासमा आयोजित समारोहमा दाहाललाई शपथ खुवाएका हुन्।

दाहाल आजै राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन्। उनले ३९ मत प्राप्त गर्दा कांग्रेसका उमेदवार युवराज शर्माले १७ मत पाएका थिए। दाहालले सत्ता साझेदार चार दलको साथ पाएका थिए।

प्रकाशित: २९ फागुन २०८० १७:३८ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast