काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन्।
स्रोउनी मन्त्रिपरिषद् हेरफेरको जानकारी दिन शीतलनिवास पुगेका हुन्।
प्रकाशित: २१ फागुन २०८० १२:०० | Monday, March 4, 2024
प्रतिक्रिया




