यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू

हिमाल प्रेस २९ फागुन २०८० १७:१६ | Tuesday, March 12, 2024
यस्ता छन् मन्त्रिपरिषद्‌का निर्णयहरू फाइल तस्बिर

काठमाडौँ– सरकारले गृह मन्त्रालयको सचिवमा एकनारायण अर्यालको सरुवा गरेको छ। सोमबार (फागुन २८ गते) बसेको मन्त्रिपरिषद् बैठकबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव अर्याललाई गृहमा सरुवा गरिएको हो।

गृहका सचिव दिनेश भट्टराईलाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

सरकारले विभिन्न सेवा समूहका राजपत्रांकित द्वितीय श्रेणीका तीन कर्मचारीलाई सम्बन्धित सेवा समूहको राजपत्रांकित प्रथम श्रेणीमा बढुवा र दुई सहसचिवको सरुवा समेत गरेको छ। सो बैठकबाट यीसहित १३ निर्णय गरिएको उनले बताइन्।

मन्त्रिपरिषद् बैठकका

प्रकाशित: २९ फागुन २०८० १७:१६ | Tuesday, March 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast