संवैधानिक परिषद्को शनिबार बसेको बैठक। तस्बिर : प्रधानमन्त्रीको सचिवालय
काठमाडौँ- महालेखा परीक्षकमा सचिव तोयम रायलाई सिफारिस गरेको छ।
राया पूर्वअर्थसचिव हुन्।
संवैधानिक परिषद्को बैठकले अहिले बिहान उनलाई सिफारिस गरेको हो।
प्रकाशित: १८ चैत २०८० १०:५९
प्रतिक्रिया



