मलाई धोकेबाजको आरोप केपी ओलीले लगाउँदा हुन्छ : प्रधानमन्त्री

हिमाल प्रेस ३० फागुन २०८० १२:०९ | Wednesday, March 13, 2024
मलाई धोकेबाजको आरोप केपी ओलीले लगाउँदा हुन्छ : प्रधानमन्त्री

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसले धोकेवाज आरोप लगाउन नमिल्ने बताएका छन्। उनले संसद्‌मा बुधबार  विश्वासको मतको प्रस्ताव पेस गर्दै कांग्रेसले भन्दा पनि केपी शर्मा ओलीले लाउन मिल्ने बताएका छन्।

उनले भने, ‘धोकाको आरोप त मलाई केपी ओलीजीले लगाउन मिल्छ, एउटाले प्रधानमन्त्री बनाउने अनि छोडेर अर्कोसँग गठबन्धन गर्ने?’ कांग्रेसले आफूलाई धोकेबाज भनेको प्रतिवादस्वरुप प्रचण्डले यस्तो तर्क गरेका हुन्।

प्रकाशित: ३० फागुन २०८० १२:०९ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast