बाँसबारी छालाजुत्ता प्रकरण : सीआईबीले विनोद चौधरीको बयान लिने

हिमाल प्रेस ४ चैत २०८० ११:३२ | Sunday, March 17, 2024
बाँसबारी छालाजुत्ता प्रकरण : सीआईबीले विनोद चौधरीको बयान लिने उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बोलाएको संयुक्त सुरक्षा निकायको बैठक। तस्बिर : गृहमन्त्रीको सचिवालय

काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया सुरु गर्न आइतबार निर्देशन दिएका छन्।

उनले सो प्रक्रिया आजै थाल्न सम्बन्धित पक्षलाई निर्देशन दिएको गृह मन्त्रालयले जानकारी गराएको छ।

त्यसका निम्ति विनोद चौधरीसहितलाई अनुसन्धान प्रक्रियामा ल्याउन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बयान लिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: ४ चैत २०८० ११:३२ | Sunday, March 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast