त्रिदेशीय शृंखलाको फाइनलमा पीएनजीविरुद्ध नेपालले सुरुवाती फिल्डिङ गर्दै

हिमाल प्रेस ३० फागुन २०८० ११:३४ | Wednesday, March 13, 2024
त्रिदेशीय शृंखलाको फाइनलमा पीएनजीविरुद्ध नेपालले सुरुवाती फिल्डिङ गर्दै

काठमाडौँ- त्रिदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाको फाइनलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ।

नेपालले टस जितेर पीएनजीलाई पहिले ब्याटिङको निम्तो दिएको हो।

हङकङमा जारी लिग चरणको खेलमा नेपालले पीएनजीलाई एकपटक हराइसकेको छ। फाइनल खेल विहान ११ः ४५ बजे सुरु हुनेछ।

यसअघि बुधबार नै खेलिएको खेलमा जित हात पार्दै हङकङ शृंखलामा तेस्रो भएको थियो।

प्रकाशित: ३० फागुन २०८० ११:३४ | Wednesday, March 13, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast