प्रतिनिधिसभा बैठक बस्दै

हिमाल प्रेस १८ चैत २०८० ६:४६ | Sunday, March 31, 2024
प्रतिनिधिसभा बैठक बस्दै

काठमाडौँ- प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक बिहान ११ बजेका लागि बोलाइएको छ।

बैठक फागुन १८ देखि २१ सम्म लगातार बैठक चल्ने संसद् सचिवालयले जनाएको छ। यस संसद् अवरोध लगायतका विषयमा सभामुख देवराज घिमिरेले शनिबार दलका प्रमुख सचेतकसँग छलफल गरेका थिए।

कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने अडान कायमै राखेको छ।

प्रकाशित: १८ चैत २०८० ६:४६ | Sunday, March 31, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast