झरीमा रुझ्दै परीक्षा केन्द्र पुगे विद्यार्थी

हिमाल प्रेस १५ चैत २०८० ७:५७ | Thursday, March 28, 2024
झरीमा रुझ्दै परीक्षा केन्द्र पुगे विद्यार्थी

काठमाडौँ। यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु हुँदैछ। अहिले ८ बजेदेखि सुरु हुने परीक्षाका लागि विद्यार्थी परीक्षा केन्द्र पुगिसकेका छन्।

आज वर्षाका कारण विद्यार्थी रिझ्दै परीक्षा केन्द्र पुगेका छन्। राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् ।

प्रकाशित: १५ चैत २०८० ७:५७ | Thursday, March 28, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast