गगन थापा भन्छन् : प्रहरीले शक्तिशालीमाथि अनुसन्धान गर्छ भनेर अब कसरी पत्याउने?

हिमाल प्रेस ५ चैत २०८० १२:०५ | Monday, March 18, 2024
गगन थापा भन्छन् : प्रहरीले शक्तिशालीमाथि अनुसन्धान गर्छ भनेर अब कसरी पत्याउने? संसद्मा सम्बाेधन गर्दै कांग्रेस महामन्त्री थापा। तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौँ- नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी संस्थामा भएको अनियमितताको निष्पक्ष छानबिन गर्न माग गरेको छ।

संसद्को सोमबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै कांग्रेस महामन्त्री गगन कुमार थापाले निष्पक्ष अनुसन्धान हुनेमा शंका लागेको बताए।

उनले भने, ‘केही समय अगाडि प्रतिपक्षमा हुँदा एमालेले सुन प्रकरणमा शक्तिशाली मानिसहरूलाई लुकाएको छ भनेर जोडदारसँग उठायो।’

उनले भने,‘प्रहरीको नियमित छानबिनबाट अनुसन्धान सही ठाउँमा पुग्न सक्दैन भनेर । शक्तिशाली नेताहरूलाई लुकाउन प्रपञ्च गरिएको रहेछ भन्ने तत्कालीन प्रतिपक्षको आशंका सही साबित भयो ।’फासफुस हुने रहेछ ।’

 

 

प्रकाशित: ५ चैत २०८० १२:०५ | Monday, March 18, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast