कति छ बजारमा तरकारी र फलफूलको मूल्य?

हिमाल प्रेस १० चैत २०८० ८:३१ | Saturday, March 23, 2024
कति छ बजारमा तरकारी र फलफूलको मूल्य?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ ।

समितिका अनुसार गोलभेडा ठूलो (भारतीय) प्रति केजी न्यूनतम ८० रहेको छ भने अधिकतम ९० गोलभेडा सानो (लोकल) न्यूनतम ५० अधिकतम ६० आलु रातो न्यूनतम ४० अधिकतम ४२ रुपैयाँ कायम भएको छ ।

प्याज सुकेको (भारतीय) न्यूनतम ७२ देखि अधिकतम ७५ काउली स्थानीय न्यूनतम २० अधिकतम ३० रुपैयाँ र बन्दा (लोकल) न्यूनतम २५ अधिकतम ३० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ।

केरा दर्जन न्यूनतम १३० अधिकतम १४० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३०० अधिकतम ३५० रुपैयाँ कायम भएको छ ।

हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति?

प्रकाशित: १० चैत २०८० ८:३१ | Saturday, March 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + fifteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast