ओली कञ्चनपुर जाँदै

हिमाल प्रेस १ चैत २०८० ८:४९ | Thursday, March 14, 2024
ओली कञ्चनपुर जाँदै

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज कञ्चनपुर जाँदैछन्।

उनको सचिवालयले दिएको जानकारी नवौं जिल्ला अधिवेशन उद्घाटन गर्न अध्यक्ष ओली अहिले पौने ९ बजे धनगढीतर्फ प्रस्थान गर्दैछन्।

एमालेले आगामी जेठ सम्ममा सबै जिल्लाका जिल्ला अधिवेशन गरिसक्नु पर्ने सर्कुलर जारी गरेको छ। जस अनुसार विभिन्न जिल्लामा अधिवेशनहरू भइरहेका छन्।

पार्टीले चैत मसान्त सम्ममा अधिवेशन सक्ने निर्णय गरे पनि मध्यपहाडी यात्राका कारण जेठसम्म सारिएको हो।

प्रकाशित: १ चैत २०८० ८:४९ | Thursday, March 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast