आयरल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

हिमाल प्रेस १३ चैत २०८० १३:०१ | Tuesday, March 26, 2024
आयरल्यान्ड ‘ए’ विरुद्ध ब्याटिङ गर्दै नेपाल

काठमाडौँ- घरेलु टोली नेपालले ट्वान्टी २० शृंखलाको दोस्रो तथा अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ विरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर नेपालका कप्तान रोहितकुमार पौडेलले ब्याटिङको निर्णय लिए।

नेपाल खेल जित्दै शृंखला आफ्नो पक्षमा पार्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपाल ६ विकेटले विजयी भएको थियो। यता निल रकको कप्तानीमा रहेको आयरल्यान्ड पनि आजको खेल जित्दै शृंखला बराबरी गर्न चाहन्छ।

प्रकाशित: १३ चैत २०८० १३:०१ | Tuesday, March 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 12 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast