आज कुन तरकारी र फलफूलको कति छ मूल्य?

हिमाल प्रेस ६ फागुन २०८० ९:२५
14
SHARES
आज कुन तरकारी र फलफूलको कति छ मूल्य? फाइल तस्बिर

काठमाडौँ- काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि तरकारी र फलफूलको मूल्य निर्धारण गरेको छ।

जसअनुसार गोलभेँडा ठूलो नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ६० रुपैयाँ रहेको छ भने गोलभेँडा सानो टनेलको प्रतिकिलो ४५ रुपैयाँ रहेको छ।
अनारको ३२० रुपैयाँ रहेको छ।

मूल्यसूची विस्तृतमा

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast