आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

हिमाल प्रेस ३ फागुन २०८० ८:१७
22
SHARES
आज कुन तरकारी तथा फलफूलको मूल्य कति?

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ।

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ६० रहेको छ भने अधिकतम ७० गोलभेडा सानो (तराई) न्यूनतम २५ अधिकतम ३५ आलु रातो न्यूनतम २८ अधिकतम ३० आलु रातो (भारतीय) न्यूनतम २८ अधिकतम ३० रुपैयाँ कायम भएको छ ।

प्याज सुकेको (भारतीय) न्यूनतम ६५ देखि अधिकतम ७० काउली स्थानीय न्यूनतम २८ अधिकतम ३५ रुपैयाँ र बन्दा (लोकल) न्यूनतम ३० अधिकतम ३५ रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ।

केरा दर्जन न्यूनतम १२० अधिकतम १५० र स्याउ (फूजी)प्रति केजी न्यूनतम ३०० अधिकतम ३५० रुपैयाँ कायम भएको छ।

हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × one =