‘भ्यालेन्टाइन डे’ अन्तर्गत आज ‘किस डे’

हिमाल प्रेस १ फागुन २०८० ८:२३
14
SHARES
‘भ्यालेन्टाइन डे’ अन्तर्गत आज ‘किस डे’

काठमाडौँ- ‘भ्यालेन्टाइन डे’ अन्तर्गत आज ‘किस डे’ मनाइँदैछ। आजको दिन प्रेम जोडीले एकअर्कालाई किस अर्थात् चुम्बन गरेर आफ्नो प्रेम प्रकट गर्छन्।

पहिला एक दिन मात्र (फेब्रुअरी १४) भ्यालेन्टाइन डे मनाइन्थ्यो। अहिले यसको सुरुवात ‘रोज डे’ (फेब्रुअरी ७)बाट गर्ने गरिएको छ। त्यसपछि फेब्रुअरी ८ मा प्रपोज डे, फेब्रुअरी ९ मा चकलेट डे, फेब्रुअरी १० मा टेडी डे, फेब्रुअरी ११ मा प्रमिस डे, फेब्रुअरी १२ मा हग डे, फेब्रुअरी १३ मा किस डे र अन्त्यमा फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ।

यसअन्तगर्त आज फेब्रुअरी १३ अर्थात् किस डे मनाइँदैछ।

प्रकाशित: १ फागुन २०८० ८:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − eight =