काठमाडौँमा आज कति छ तरकारी र फलफूलको मूल्य? (सूचीसहित)

हिमाल प्रेस १८ माघ २०८० ८:३२
6
SHARES
काठमाडौँमा आज कति छ तरकारी र फलफूलको मूल्य? (सूचीसहित) फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी तथा फलफूलको मूल्य कायम गरेको छ ।

समितिका अनुसार गोलभेडा ठूलो (नेपाली) प्रति केजी न्यूनतम ५० रहेको छ भने अधिकतम ६० गोलभेडा सानो (लोकल) न्यूनतम २० अधिकतम ३५ आलु रातो न्यूनतम ३० अधिकतम ३२ आलु रातो (भारतीय) न्यूनतम २८ अधिकतम ३० रुपैयाँ कायम भएको छ ।

प्याज सुकेको (भारतीय) न्यूनतम ६० देखि अधिकतम ७० काउली स्थानीय न्यूनतम ५० अधिकतम ६० रुपैयाँ र बन्दा (लोकल) न्यूनतम ५० अधिकतम ६० रुपैयाँ प्रतिकेजीमा कारोबार भइरहेको समितिले जनाएको छ ।

केरा दर्जन न्यूनतम १२० अधिकतम १४० र स्याउ (फूजी) प्रति केजी न्यूनतम ३२० अधिकतम ३५० रुपैयाँ कायम भएको छ।

हेर्नुहोस् कुन तरकारी तथा फलफूलको मूल्य कति?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =