हलमा ‘गोर्खा वारियर’

हिमाल प्रेस ११ फागुन २०८० ९:५७ | Friday, February 23, 2024
हलमा ‘गोर्खा वारियर’

काठमाडौँ- फिल्म ‘गोर्खा वारियर’ आजदेखि हलमा प्रदर्शन भइरहेको छ। फिल्म सन् १९४९ मा मलाया इमरजेन्सी जंगल वारमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथामा आधारित छ।

फिल्मका निर्देशक मिलन चाम्स हुन्। फिल्ममा विजय लामा, शिशिर वाङ्देल, रितेश चाम्स, रेविका गुरुङ, रियर राई, सारा राई, कविता आले, सुरज तमु, बिरुप गोले, सरोज खालिङ, सुमिन गुरुङ, त्रिचु राई लगायत कलाकारको अभिनय छ।

निर्देशक चाम्स र गिरीराज घिमिरेको संयुक्त लेखन रहेको फिल्म सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व निर्देशन, मिलन श्रेष्ठको सम्पादनमा बनेको छ। फिल्मका निर्माता सुमन राई र सुस्मिता वाइबा हुन्।

प्रकाशित: ११ फागुन २०८० ९:५७ | Friday, February 23, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast