काठमाडौँ- शिक्षक सेवा आयोगले सातवटा जिल्लाको प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको नतिजा सार्वजनिक गरेको छ।
पाँचथर, सुनसरी, सिराहा, दैलेख, तेह्रथुम, ताप्लेजुङ र झापाबाट परीक्षामा सम्मिलित उम्मेदवारहरूको नतिजा प्रकाश गरिएको आयोगले जनाएको छ।
शिक्षक सेवा आयोग सानोठिमी भक्तपुरले आइतबार र सोमबार गत जेठ २० र असोज १३ गते लिइएको लिखित (सामान्य र विषयगत) परीक्षाको नतिजा सार्वजनिक गरिएकाे जनाएकाे छ।
हेर्नुहोस् नामावली
                            प्रकाशित: २३ माघ  २०८० ९:५१ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
                                             
                                             
                                             

