विप्लवको विद्यार्थी संगठनको नाम अखिल (समाजवादी)

हिमाल प्रेस ९ फागुन २०८० ७:४२ | Wednesday, February 21, 2024
विप्लवको विद्यार्थी संगठनको नाम अखिल (समाजवादी)

काठमाडौँ- नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनले नाम फेरेको छ।

काठमाडौँमा जारी २३ औँ राष्ट्रिय सम्मेलनको बन्द सत्रले यस अघि अखिल (क्रान्तिकारी) परिवर्तन गरेर अखिल (समाजवादी) राख्ने निर्णय भएको हो।

संगठनको २३ राष्ट्रिय सम्मेलनको उद्घाटन राजधानी काठमाडौंको वाल्मिकी क्याम्पस प्रदर्शन मार्गमा आइतबार नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले उद्घाटन गरेका थिए ।

 

प्रकाशित: ९ फागुन २०८० ७:४२ | Wednesday, February 21, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast