युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी राईलाई

हिमाल प्रेस १५ फागुन २०८० २१:४० | Tuesday, February 27, 2024
युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी राईलाई

काठमाडौँ- युवा संघ नेपालका अध्यक्ष कृष्ण विक रसियातर्फ जाने भएकाले संघका प्रवक्ता सन्जिप राईलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ।

रसियन सरकारको आयोजनामा हुन गइरहेको विश्व युवा महोत्सवमा सहभागी हुन ठूलो संख्यामा नेपाली युवाहरू जाँदैछन्। महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ। सो कार्यक्रममा वामपन्थी राजनीतिक दल निकट युवा नेता/कार्यकर्ताहरू सहभागी हुँदैछन्।

प्रकाशित: १५ फागुन २०८० २१:४० | Tuesday, February 27, 2024

प्रतिक्रिया

One thought on “युवा संघको कार्यवाहक अध्यक्षको जिम्मेवारी राईलाई

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast