मोरङ अटो वर्क्स-जेसीबीलाई अन्तर्राष्ट्रिय अवार्ड

हिमाल प्रेस २९ माघ २०८० १३:४५ | Monday, February 12, 2024
मोरङ अटो वर्क्स-जेसीबीलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौँ-  मोरङ अटो वर्क्स-जेसीबी बेस्ट साउथ एसिया रिजन डिलर्स अवार्ड २०२३ बाट सम्मानित भएको छ। पोर्चुगलको लिसबनमा हालै आयोजित जेसीबी वार्षिक डिलर कन्फ्रेन्स २०२४ कार्यक्रममा मोरङ अटो वर्क्स-जेसीबीलाई उक्त अवार्ड प्रदान गरिएको हो।

मोरङ अटो वर्क्स-जेसीबीका  अध्यक्ष विष्णुकुमार अग्रवाल, कार्यकारी निर्देशक एवम् प्रमुख कार्यकारी अधिकृत गोपालकुमार अग्रवालले जेसीबी यूकेका ग्रुप सीईओ ग्रेमी म्याकडोनाल्ड तथा जेसीबी इन्डियाका सीईओ तथा प्रबन्ध निर्देशक दीपक सेट्टीबाट सम्मान ग्रहण गरेका थिए। मोरङ अटो वर्क्स-जेसीबीले कम्पनीलाई यस स्थानसम्म ल्याउन सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार व्यक्त गरेको छ।

प्रकाशित: २९ माघ २०८० १३:४५ | Monday, February 12, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast