 
                             
                                            काठमाडौँ- त्रिदेशीय टी-२० आई शृंखलामा नेदरल्यान्ड्सले जितका लागि नामिबियालाई २४८ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिला ब्याटिङ गरेको नेदरल्यान्ड्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २४७ रन बनाएको हो।
उसका लागि मिचेल लेभिटले १३५ रन बनाए।
                            प्रकाशित: १७ फागुन  २०८० १३:०८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 