बीवाईडीको ‘नेपाली अब युरोकपमा’ योजना

हिमाल प्रेस १४ फागुन २०८० १९:४६ | Monday, February 26, 2024
बीवाईडीको ‘नेपाली अब युरोकपमा’ योजना

काठमाडौँ- नेपालका लागि बीआईडी अटोको अधिकृत विक्रेता सिनेम्याक्स इन्क प्रालिले ‘नेपाली अब युरोकपमा’ योजना ल्याएको छ। यूईएफए युरो २०२४ को अवसरमा यस्तो योजना ल्याएको हो।

यो योजनामा जर्मनीमा हुने युरोकपका खेलहरु प्रत्यक्ष हेर्ने अवसर प्रदान गरिने कम्पनीले जनाएको छ।

युरोकप जुन १४ देखि १४ जुनसम्म जर्मनीका १० वटा रंगलशालामा हुँदैछ । बीवाईडीका अनुसार ११ जना भाग्यशाली विजेताहरुले युरोकपको प्रत्यक्ष रुपमा अवलोकन गर्न पाउनेछन्।

प्रकाशित: १४ फागुन २०८० १९:४६ | Monday, February 26, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast