फेरि सर्‍यो माओवादी केन्द्रको स्थायी समिति बैठक, ३ बजे बस्ने

हिमाल प्रेस १३ फागुन २०८० १२:१८ | Sunday, February 25, 2024
फेरि सर्‍यो माओवादी केन्द्रको स्थायी समिति बैठक, ३ बजे बस्ने

काठमाडौँ- नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज दिउँसो बस्ने भएको छ।

आज बिहान ११ बजे बस्ने भनिए पनि प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को कार्यव्यवस्तताले सरेको पार्टी स्रोतले जनाएको छ।

बैठक आज दिउँसो ३ बजे बस्ने बस्नेछ ।

यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण स्थगित भएको थियो।

प्रकाशित: १३ फागुन २०८० १२:१८ | Sunday, February 25, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast