नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल

हिमाल प्रेस २८ माघ २०८० १३:१४ | Sunday, February 11, 2024
नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल हरि ढकाल।

काठमाडौँ- नेपाल टेलिकमको प्रवक्तामा हरि ढकाल तोकिएका छन्। ढकाललाई कम्पनीको प्रवक्ता तोकिएको सहप्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएका हुन्। नवनियुक्त प्रवक्ता ढकाल टेलिकमको केन्द्रीय कार्यालयस्थित प्रमुख व्यावसायिक अधिकृतको कार्यालयमा प्रबन्धक पदमा कार्यरत छन्।

प्रकाशित: २८ माघ २०८० १३:१४ | Sunday, February 11, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast