 
                             
                                            काठमाडौँ- त्रिदेशीय टी-२० आई श्रृंखलाअन्तर्गत दोस्रो खेलमा बुधबार नेपालले टस जितेर पहिले बलिङ रोजेको छ।
नेपाली टिमका कप्तान रोहित पौडेलले टस जितेर बलिङ रोजेका हुन्।
नेदरल्यान्ड्ससँगको खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुँदैछ।
पहिलो खेलमा मंगलबार नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो।
                            प्रकाशित: १६ फागुन  २०८० ११:१६ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 