नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

हिमाल प्रेस १५ फागुन २०८० ११:१७ | Tuesday, February 27, 2024
नामिबियाविरुद्ध टस हारेर बलिङ गर्दै नेपाल

काठमाडौंँ- नेपालले त्रिकोणात्मक टी-२० श्रृंखलाअन्तर्गत पहिलो खेलमा नामिबियासँग टस हारेको छ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नामिबियाका कप्तान जेराल्ड इरास्मसले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो।

नेपाली टिम

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, अभिनास बोहरा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, विवेक यादव, गुल्सन झा, दीपेन्द्रसिंह ऐरी।

 

प्रकाशित: १५ फागुन २०८० ११:१७ | Tuesday, February 27, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast