![नागरिक उड्डयनले माग्यो कर्मचारी [सूची]](https://himalpress.com/wp-content/uploads/2023/02/nagarik.jpg) 
                             
                                            काठमाडौँ- नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ।
प्राधिकरणले एक सार्वजनिक सूचना जारी गर्दै दरखास्त मागेको हो। दशौँदेखि चौथो तहसम्मका लागि आवेदन माग गरिएको छ।
प्राधिकरणका अनुसार २१ दिनभित्र आवेदन दिन सकिनेछ।

                            प्रकाशित: ११ फागुन  २०८० ७:२८ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 