काठमाडौँ- जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ।
आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि लिमिटेडले दरखास्त माग गरेको हो। नवौँदेखि पाँचौं तहसम्मका रिक्त पदमा आवेदन मागिएको छ।
लिमिटेडमा रिक्त रहेका पदहरूमा आन्तरिक तथा खुला प्रतियोगितात्मक लिखित परीक्षाद्वारा स्थायी पदपूर्तिका योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आवेदन दिन सक्नेछन्।
सूचना

प्रकाशित: ४ फागुन २०८० ७:३७ | Friday, February 16, 2024
प्रतिक्रिया




