कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज

हिमाल प्रेस ३ फागुन २०८० ९:२२ | Thursday, February 15, 2024
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज कांग्रेस केन्द्रीय कार्यालय। फाइल तस्बिर

काठमाडौँ- सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ।

बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बोलाइएको छ।

आजको बैठकमा महासमिति बैठक र समसामयिक राजनीतिक विषयमा छलफल हुने नेताहरूले बताएका छन्।

आउने सोमबार देखि सुरु हुने महासमिति बैठकमा प्रस्तुत हुने प्रतिवेदन यो बैठकबाट पारित हुनेछ।

प्रकाशित: ३ फागुन २०८० ९:२२ | Thursday, February 15, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast