कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक

हिमाल प्रेस ५ फागुन २०८० ८:१८ | Saturday, February 17, 2024
कक्षा १२ को वार्षिक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ- कक्षा १२ को वार्षिक परीक्षाको समय तालिका सार्वजनिक भएको छ।

शुक्रबार राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले २०८१ बैशाख १४ गतेदेखि हुने परीक्षाको समय तालिका सार्वजनिक गरेको हो।

परीक्षा आगामी बैशाख १४ गतेदेखि बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने पनिकाले जनाएको छ। पनिकाका अनुसार परीक्षा बैशाखको २६ गते सकिनेछ।

प्रकाशित: ५ फागुन २०८० ८:१८ | Saturday, February 17, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast