अर्घाखाँचीमा जिप दुर्घटना

हिमाल प्रेस २० माघ २०८० ८:५० | Saturday, February 3, 2024
अर्घाखाँचीमा जिप दुर्घटना

काठमाडौँ- अर्घाखाँचीमा शनिबार बिहान जिप दुर्घटना भएको छ ।

जिल्ला भूमिकास्थान नगरपालिका– २ उपल्लो ढाकावांगस्थित थापाडाँडामा लु१ज १६७९ नम्बरको जिप दुर्घटना भएको अर्घाखाँची प्रहरीले जनाएको छ।

जिप थापाडाँडाबाट करिब १५० मिटर तल खोलाखर्क झरेको छ।

प्रकाशित: २० माघ २०८० ८:५० | Saturday, February 3, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast