फाइल तस्बिर
काठमाडौँ– राष्ट्रियसभामा उत्पति भएको अनुगमन तथा मूल्यांकन विधेयकसम्बन्धी प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ।
राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले आइतबार विधेयक पेस गरेका हुन्। समितिको बैठकले माघ २३ गते पारित गरिएको थियो। आज आइतबारको बैठकमा सांसदले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने कार्यसूची पनि थियो।
प्रकाशित: ६ फागुन २०८० १३:५७ | Sunday, February 18, 2024
प्रतिक्रिया





