अक्षरारम्भ गरी मनाइँदै श्रीपञ्‍चमी [फोटो फिचर]

दिपेश श्रेष्ठ २ फागुन २०८० १६:०४ | Wednesday, February 14, 2024
अक्षरारम्भ गरी मनाइँदै श्रीपञ्‍चमी [फोटो फिचर]

काठमाडौँ- आज श्रीपञ्चमी विद्याकी देवी सरस्वतीको पूजा आराधना तथा बालबालिकालाई अक्षरारम्भ गरी मनाइँदैछ। देशका विभिन्न ठाउँ जस्तै काठमाडौँको स्वयम्भुस्थित मन्जुश्री मन्दिरपरिसरमा बिहानैदेखि अक्षरारम्भ गर्नदेखि पूजा आराधनाका लागि भक्तजनहरूको भिड लागेको छ।

 प्रत्येक वर्ष माघ शुक्ल पक्षको पञ्चमीका दिन वसन्त पञ्चमी मनाइन्छ। यस दिन कला, वाणी र विद्याकी देवी माता सरस्वतीको पूजा आराधना गरिन्छ। सरस्वतीको पूजा गर्नाले बौद्धिकता बढ्छ र कलात्मक गुण बढ्छ भन्ने जनविश्वास छ।

प्रकाशित: २ फागुन २०८० १६:०४ | Wednesday, February 14, 2024

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast