काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको फलफूल तथा तरकारीको मूल्यसूचीअनुसार प्याजको भाउ आज प्रतिकिलो ६० देखि ७० रुपैयाँ किलो निर्धारण गरिएको छ।
आज गोलभेँडा, आलु, गाजर, बन्दा, भन्टा, मटरकोशा, घिउँसिमी लगायतका तरकारीको भाउ आज घटबढ भएको छैन।
अन्य केही तरकारी तथा फलफूल पनि हिजोको तुलनामा केही महँगिएको छ।
साग ४० देखि ५० रुपैयाँ, तोरीको साग ३० देखि ४० रुपैयाँ, चमसुर, पालुगो, जिरी र सौफको साग ९० देखि १०० रुपैयाँ प्रतिकिलो छ।
यस्तो छ आजको मूल्यसूची
प्रकाशित: १७ माघ २०८० ८:३२
प्रतिक्रिया