तरकारी किन्नु अघि हेर्नुहोस् मूल्य

हिमाल प्रेस ७ माघ २०८० ७:१९
52
SHARES
तरकारी किन्नु अघि हेर्नुहोस् मूल्य काठमाडौँको कालीमाटीस्थित तरकारी बजार। तस्बिर : हिमाल प्रेस

काठमाडौँ- काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।

समितिका अनुसार मटरकोशाको अधिकतम मूल्य प्रतिकिलो ९० रुपैयाँ तोकिएको छ । यस्तै गोलभेँडा ठूलो (नेपाली) को ६० र गोलभेँडा सानो लोकलको २५ रुपैयाँ कायम भएको छ ।

यस्तै आलु रातोको ३८, प्याज सुकेको भारतीयको ८२, चाइनिजको ६५, काउली स्थानीयको ४० रुपैयाँ रहेको छ ।

यसैगरी जुनारको २५०, लम्सीको ८०, तरुलको ७०, केराको ९दर्जन० १४०, अनारको ३०० रुपैयाँ कायम भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × five =