काठमाडौँ- नेपाल राष्ट्र बैंकले आइतबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३३ रुपैयाँ २१ पैसा रहेको छ।
यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ ४० पैसा र बिक्रीदर १४५ रुपैयाँ ०५ पैसा रहेको छ।
यस्तै पाउण्ड स्टर्लिङ एकको खरिददर १६८ रुपैयाँ २२ पैसा र बिक्रीदर १६८ रुपैयाँ ९८ पैसा रहेको छ। यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ५२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
विनिमय दर विस्तृतमाः
प्रकाशित: ७ माघ २०८० ७:१६
प्रतिक्रिया