गुन्द्रुकभन्दा च्याउ सस्तो

हिमाल प्रेस ६ माघ २०८० ९:३२
82
SHARES
गुन्द्रुकभन्दा च्याउ सस्तो फाइल तस्बिर

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजारमा आज कुरिलोको भाउ १ हजार ८ सय रूपैयाँ छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूची अनुसार कुरिलोको भाउ प्रतिकिलो १८ सयदेखि २ हजार रुपैयाँ तोकिएको छ।

त्यस्तै डल्ले च्याउ ३ सय देखि ३५० रूपैयाँ प्रतिकिलो तोकिएको छ। त्यस्तै कन्य च्याउको भाउ १२० देखि १५० छ।

आज गुन्द्रुकको भाउ २५० देखि ३ सय रुपैया प्रतिकिलो छ।

नेपाली ठूलो गोलभेँडा र भारतीय ठूलो गोलभेँडाको ५० देखि ६० रुपैयाँ प्रतिकिलो छ।

भारतीय रातो आलु ३० देखि ३२ रुपैयाँ र नेपाली रातो आलु ३६ देखि ३८ रुपैयाँ प्रतिकिलो छ।

यस्तो छ आज फलफूल र तरकारीको भाउः

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + eleven =