
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।
आज लोकल गोलभेँडा सानो प्रतिकिलो २२ रुपैयाँ, रातो मुला १२ रुपैयाँ ५० पैसा, करेला १२५ रुपैयाँ, भन्टा लाम्चो ५६ रुपैयाँ ६७ पैसा प्रतिकिलो मूल्य तोकिएको छ ।
त्यसैगरी लोकल गाजर किलोको ४५ रुपैयाँ, लोकल बन्दा ४१ रुपैयाँ ४० पैसा, स्थानीय काउली ४० रुपैयाँ, रातो आलु ३७ रुपैयाँ, तरुल ७६ रुपैयाँ ६७ पैसा प्रति किलो मूल्य तोकिएको छ ।
प्रकाशित: ४ माघ २०८० ८:५५
प्रतिक्रिया