गोरु जुधाइ

हिमाल प्रेस १ माघ २०८० १६:०३
24
SHARES
गोरु जुधाइ

माघे सङ्क्रान्तिको दिन सोमबार धादिङको नीलकण्ठ नगरपालिका-१४ धुवाकोटको भंगेरीमा जुधाइएको गोरु। रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ। तस्बिर : शंकर श्रेष्ठ/रासस

प्रकाशित: १ माघ २०८० १६:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast