म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा गहुँ खेतीको हरियाली र पहेँलाम्मे तोरी खेतीको मनमोहक दृष्य। रत्नेचौरको यो दृश्य हेर्न र कैद गर्न आन्तरिक पर्यटक आउन थालेका छन्। तस्बिर : सन्तोष गौतम/ रासस
प्रकाशित: १ माघ २०८० १५:५८
प्रतिक्रिया