सुर्खेत- कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आफ्नो एक वर्षे कार्यकालमा गरेका गतिविधि सार्वजनिक गरेका छन्।
मुख्यमन्त्री भएको एक वर्षको अवसरमा शनिबार पत्रकार सम्मेलन गर्दै कार्यप्रगति सार्वजनिक गरेका हुन्।
वर्तमान मन्त्रिपरिषद् गठन भएपछि हालसम्म २६ वटा मन्त्रिपरिषद् बैठक बसेर ८२ वटा निर्णय गरिएका छन्। साथै प्रदेशसभाबाट चारवटा ऐन पारित भएका छन्।
यस्ता छन् कार्य प्रगति विवरण:
प्रकाशित: २८ पुष २०८० १९:२६
प्रतिक्रिया