![हेर्नुहोस्, आजको सब्जी र फलफूलको मूल्य [सूचीसहित]](https://himalpress.com/wp-content/uploads/2023/11/Kalimati-main.jpg)
काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार चाइनिज प्याजको थोक मूल्य भारतीय प्याजको भन्दा अधिकतम २० रुपैयाँ सस्तो रहेको छ ।
समितिका अनुसार भारतीय सुकेको प्याजको अधिकतम मूल्य प्रतिकिलो ८५ रुपैयाँ कायम भएको छ । जवकि, चाइनिज प्याजको मूल्य ६५ रुपैयाँ कायम छ ।
यसैगरी गोलभेँडा सानो (टनेल) को २० रुपैयाँ, गोलभेँडा ठूलो नेपालीको ५०, बन्दा लोकलको ३५, काउली स्थानीयको ४० रुपैयाँ कायम हुँदा ब्रोकाउलीको ६० रुपैयाँ कायम भएको छ ।
प्रकाशित: २६ पुष २०८० ९:२६
प्रतिक्रिया