![नेपाल प्रहरीका ८ सय ३६ जना वरिष्ठ हवल्दार पदमा बढुवा [नामावलीसहित]](https://himalpress.com/wp-content/uploads/2023/12/nepal-police-himal-press.jpg)
काठमाडौँ- नेपाली प्रहरीका ८ सय २६ जना हवल्दार वरिष्ठ हवल्दार पदमा बढुवा भएका छन्।
उनीहरूलाई बढुवा समितिको मंगलबारको बैठकले उनीहरूलाई बढुवा गरेको प्रहरी नायब निरीक्षक सुवास खतिवडाले जानकारी दिए।
प्रकाशित: २४ पुष २०८० २०:२९
प्रतिक्रिया