काठमाडौँ- नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरण अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन्।
दमको समस्या भएपछि उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
आज उनलाई अस्पताल भर्ना गरिएको र अहिले स्वास्थ्य अवस्था पार्टी स्रोतले जनाएको छ।
प्रकाशित: १७ पुष २०८० ६:४७
प्रतिक्रिया