काठमाडौँ- सार्वजनिक खरिद अनुगमनको कार्यालयले ९ वटा निर्माण कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको छ।
कालोसूचीमा राख्न विभिन्न सार्वजनिक निकायले गरेको सिफारिसका आधारमा कार्यालयले आवश्यक प्रक्रिया अघि बढाएको हो।
जसअनुसार कार्यालयले ३० दिने स्पष्टीकरण माग गरेकोमा सो अवधिमा जवाफ प्राप्त नभएकाले थप ७ दिन मौका दिएको हो। ७ दिनमा पनि स्पष्टीकरण पेस नगरेमा कार्यायमा कालोसूचीमा राख्नेसम्बन्धी निर्णय गर्नेछ।

                            प्रकाशित: १९ पुष  २०८० ७:२९ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    


