काठमाडौँ- सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले २९ जना सहसचिवहरूको सरुवा गरेको हो।
यस्तो छ सूची

प्रकाशित: ५ माघ २०८० १८:२२ | Friday, January 19, 2024
प्रतिक्रिया




